प्रदेस नं १ मा संक्रमितहरुको शव व्यवस्थापनका लागि नेपाल स्काउटको सम्पर्क नम्बर !

प्रदेस नं १ मा संक्रमितहरुको शव व्यवस्थापनका लागि नेपाल स्काउटको सम्पर्क नम्बर !

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २०।

नेप्ल स्काउटले शुरु गरेको संक्रमितहरुको शव व्यवस्थापनको सेवाका लागि सम्पर्क गर्नका लागि सम्पर्क नम्बरहरु माथि उल्लेख गरिएको छ।

केहि समय अगाडी  नेपाल स्काउट प्रदेश नं १ मा नेपाली सेनाबाट शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण लिई स्काउटका १५ जना स्वयंसेवीहरु शव व्यवस्थापनमा सक्रिय रहेका छन।

प्रदेश नं १ को राजधानी बिराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरुको टिमले सस्थागत रुपमा पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन हुनुभएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।