जुगल गाउँपालिकामा रत्नराज्य मावी आइसोलेसन केन्द्रको झ्यालबाट हामफाल्दा एकजनाको मृत्यु

जुगल गाउँपालिकामा रत्नराज्य मावी आइसोलेसन केन्द्रको झ्यालबाट हामफाल्दा एकजनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २०।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा रहेको आइसोलेसन केन्द्रको झ्याल बाट हामफाल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको बलेफी गाउँपालिका वडा नं ६ माम्खाका ५३ वर्षीय रत्न बहादुर तामाङको सो स्थानमा रहेको रत्न राज्य मावीको तेश्रो तल्ला बाट हामफाल्दा मृत्यु भएको हो।

गए राती १,१५ बजे झ्याल बाट हाम फालेका तामाङलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

तपाइँको प्रतिक्रिया ।