अनाधिकृत व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउनु भत्सर्नायोग्य : नेकपा एमाले
कपन अनलाइन
काठमाडौँ, जेठ २०।
नेकपा एमालेले अनाधिकृत व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउनु भत्सर्नायोग्य रहेको बताएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेर बहादुर तामाङले एक बिज्ञप्ति जारी गर्दै पार्टीको विधान र कानुन विपरितको गतिविधिमा सहभागी नहुन आव्हान गरेका छन ।
हेर्नुहोस बिज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।