भेषराज सापकोटाको “हे प्रभु” सार्वजनिक

भेषराज सापकोटाको “हे प्रभु” सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

गायक भेषराज सापकोटाको भजन संग्रह ” हे प्रभु ” सार्वजनिक भएको छ। दिपक महात्मा जीको संगीत रहेको गीतमा स्वर र शव्द सापकोटाको रहेको छ भने संगीत संयोजन सम्राट थापाले गरेका छन।

अध्यात्मिक भाव र भक्तिको महिमा रहेको उक्त गीतको भिडियोलाई म्युजिक नेपाल  अन्तर्गतको भजन नेपालले सार्वजनिक गरेको हो।

हेर्नुहोस भिडियो :

तपाइँको प्रतिक्रिया ।