Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/191098582_529982971709913_6315840768222462075_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ घुम्ती नजिक रुद्रेश्वर चोकमा गम्भीर दुर्घटना

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५।

बुढानिलकण्ठ घुम्ती नजिक रुद्रेश्वर चोकमा  गम्भीर दुर्घटना भएको छ।शुक्रबार बुढानिलकण्ठ नगरपालिका स्थित रुद्रेश्वर चौकमा लकडाउनको समयमा प्रदेश -३-०१- ०२४ च को o २९६६ नम्बरको  किया गाडी दुर्घटना भएको हो ।

राति करिव ८ बजेको समयमा मादक पदार्थ सेवन गरेर चालक नोर्बु शेर्पाले चलाएको गाडीले सडकको डिभाइडरमा गम्भीर क्षेती पुर्याएको र घटनाका वारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

सो दुर्घटनामा डिभाइडर र गाडीमा क्षेती पुगे पनि मानवीय क्षेती भने भएको थिएन।

तपाइँको प्रतिक्रिया ।