बागमती  प्रदेश सभाको आठौं अधिवेशन आव्हान

बागमती  प्रदेश सभाको आठौं अधिवेशन आव्हान

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९।

बागमती  प्रदेश सभाको आठौं अधिवेशन आह्वान गरिएको छ । बागमती  प्रदेश प्रमुख विष्णु प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम बजेट अधिवेशन जेठ १६ गते आइतबार दिउँसो ३ बजेका लागि आह्वान गरेका हुन् ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले १६ जेठमा आठौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो  ।
तपाइँको प्रतिक्रिया ।