Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/yf1-2.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/yf1-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा एमाले र जसपाका राष्ट्रिय युवा संघले निर्वाचन घोषणाको स्वागत गरे

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९।

सरकारद्वारा आगामी कार्तिक २६ र मंसिर ३ गतेको लागि घोषणा गरिएको निर्वाचनको दुई युवा संगठनले स्वागत गरेका छन् ।नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन राष्ट्रिय युवा संघ तथा जनता समाजवादी पार्टी (जसपा)को राष्ट्रिय युवा संघद्वारा आगामी निर्वाचनको स्वागत गरेका हुन  ।

अध्यक्षद्वय बचनबहादुर सिं र मुकेस झाले जारी  गरेको विज्ञप्तीमा विभिन्न बहानामा सरकारले गरेका राम्रा कामहरु देख्न नसकेर सरकारको विरोध तथा सत्ता स्वार्थका कारण मुलुकलाई बन्दी बनाउने प्रयासको  खण्डन गरिएको छ।

तपाइँको प्रतिक्रिया ।