आज दिउसो नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक बस्ने

आज दिउसो  नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक बस्ने

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ ६।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

बैठकमा  राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी   कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोग र वार्ता टोलीले गरेको छलफल आदिका बारेमा समेत छलफल  हुने सम्भावना रहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।