सुर्यमा मतदान गरियो : प्रदेस सभा सदस्य प्रकास श्रेष्ठ

सुर्यमा मतदान गरियो : प्रदेस सभा सदस्य प्रकास श्रेष्ठ

कपन अनलाइन

हेटौडा, जेष्ठ ६।

बागमती प्रदेसका प्रदेस सभा सदस्य प्रकास श्रेष्ठले आज भएको रास्ट्रिय सभाको निर्वाचनमा सुर्यमा मतदान गरेको बताएका छन। मतदान पश्चात आफ्नो सामाजिक संजालमा फोटो पोस्ट गर्दै उनले सुर्यमा मतदान गरेको जानकारी गराएका हुन।

सो उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

 

तपाइँको प्रतिक्रिया ।