रामबहादुर थापा ‘बादल’ लाई जिताउन प्रधानमन्त्री केपी ओलीको अपील
कपन अनलाइन
काठमाडौं, जेठ ५।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।