खाङग्री इन्टरनेसनल अस्पताल गोकर्णेश्वर ५लाइ कर्मचारी आवश्यकता
कपन अनलाइन
काठमाडौं, जेठ ३। कोभिड उपचारको सन्धर्भमा गोकर्णेश्वर नगरपालिका वडा नं५ स्थित खाङग्री इन्टरनेसनल अस्पताललाइ हेल्थ असिस्टेन्ट ३ जना र स्टाफ नर्स ३ जना जन शक्ति आवशयक परेको हुँदा नगरपालिकाले सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।साथै कानुन बमोजिम योग्यता पुगेको इच्छुक महानुभाबहरुले यथासिघ्र सम्पर्क गरि लाभ लिनको लागि समेत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।