अर्थमन्त्रीको पहिलो निर्णय : तीन अस्पताललाई अक्सिजन प्लान्ट

अर्थमन्त्रीको पहिलो निर्णय : तीन अस्पताललाई अक्सिजन प्लान्ट
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३१ ।

सपथ ग्रहणपश्चात पदभार ग्रहण गर्दै  अर्थमन्त्री पौडेलले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगंजमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

अर्थमन्त्री पौडेलले  नया भेरियन्ट सहितको कोरोना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम, उपचार र समग्र अर्थव्यवस्थालाई पुन:उत्थान गर्न यसले सहयोग पुर्‍याउने विस्वास व्यक्त गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।