नेकपा एमालेका चार नेतालाई कारवाही फुकुवा गरिएको पत्र
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई कारवाही फुकुवा गरिएको पत्र सम्बन्धित व्यक्तिलाई पठाएको छ ।
अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा २०७ठ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको उल्लेख छ ।
तपाइँको प्रतिक्रिया ।