प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बीच बुढानिलकण्ठमा वार्ता जारी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बीच बुढानिलकण्ठमा वार्ता जारी रहेको छ । यहि वार्ताले नेकपा(एमाले)को भविष्य र प्रधानमन्त्री ओलीको कुर्सिको समेत भविष्य निर्धारण गर्नेछ ।
एमालेका लाखौं कार्यकर्तामा यो वार्ताले उत्साह थपेको छ । माधव नेपाल समुहले २०७५ जेठ २ गते अघिको पार्टी संरचनामा फर्कनुपर्ने अडानलाई बटमलाइनका रुपमा अघि सारेका छन् ।
तपाइँको प्रतिक्रिया ।