कोरोना संक्रमित  बिरामी भर्ना गर्न असमर्थ छौ : ओम अस्पताल

कोरोना संक्रमित  बिरामी भर्ना गर्न असमर्थ छौ : ओम अस्पताल
कपन अनलाइन
काठमाडौं, वैशाख २७।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले कोरोना संक्रमित  बिरामी भर्ना गर्न नसक्ने सुचना प्रकासित गरेको छ।अस्पतालले  एक सूचना जारी गर्दै अस्पतालले आफूसँग पर्याप्त जनशक्ति हुँदाहुँदै पनि संक्रमणका बिरामी भर्ना गर्न नसक्ने बताएको हो ।

महामारीको समयमा आफ्नो श्रोत र साधनले भ्याएसम्म बिरामीको उपचार गर्दै आएको बताउँदै अस्पतालले अक्सिजनको आपूर्तिमा कमि भएकोले बिरामी भर्ना नगर्ने बताएको छ ।

तपाइँको प्रतिक्रिया ।