बुढानिलकण्ठ नगरपालिकाका १५५ जनाले कोरोनालाई परास्त गरे

बुढानिलकण्ठ नगरपालिकाका १५५ जनाले कोरोनालाई परास्त गरे

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

बुढानिलकण्ठ नगरपालिकाका १५५ जनाले कोरोनालाई परास्त गरेका छन। बैशाख २३ गते सम्मको विवरण अनुसार बुढानिलकण्ठ नगरपालिकाका ७० महिला र ८५ पुरुषले कोरोनालाई जितेर निको भएका छन।

बुढानिलकण्ठ नगरपालिकाका कुल ४८७ संक्रमित मध्ये १५५ जनाले कोरोनालाई जितेका छन भने ३११ जना सक्रिय संक्रमित रहेका छन भने १ जनाको मृत्यु भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ घुम्तीमा रहेको स्वास्थ्य चौकी र वडा नं ११ मा रहेको कपन स्वास्थ्य चौकीमा हरेक हप्ताको सोमवार र बिहिवार  दुई दिन बिहान ११ बजे २ बजे सम्म निशुल्क परिक्षण गरिनेछ

 

तपाइँको प्रतिक्रिया ।