गोकर्णेश्वर नगरपालिकाका जात्रा संचालनमा रोक

गोकर्णेश्वर नगरपालिकाका जात्रा संचालनमा रोक

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

गोकर्णेश्वर नगरपालिकाले  जात्रा संचालनमा रोक लगाएको छ। कोरोना प्रकोपको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रसासन कार्यालयको आदेस अनुसार नगरपालिकाले नित्य पुजा र गुठी पुजा बाहेकका सम्पूर्ण गतविधिमा रोक लगाएको छ।

गोकर्णेश्वर नगरपालिकामा ऐतिहासिक समय देखि मनाइदै आएका श्री कान्ति भैरव ,गणेश कुमार ,लागयतका जात्राहरुमा हुने आवस्यक नित्य पुजा सामाजिक दुरी कायम गर्दै सुरक्षित तरिकाले गर्नका लागि नगरपालिकाले अपिल गरेको छ ।

नगरपालिकको सूचना :

 

तपाइँको प्रतिक्रिया ।