कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३७३ पुग्यो, कुन वडा मा कति संक्रमित?

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३७३ पुग्यो, कुन वडा मा कति संक्रमित?

कपन अनलाइन 

काठमाडौं,बैशाख २३।कागेश्वरी मनोहरा  नगरपालिकाका २०७८ साल बैशाख २२  गते सम्ममा  ३७३  जनामा कोरोना संक्रमण देखिएको छ।  कोभिड खोप पश्चात पछिल्लो समय गरिएको परिक्षणमा नगरपालिकाका  ३७३ जनामा कोरोना संक्रमण देखिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी  गराएका छन ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

१- कागेश्वरी मनोहरा वडा नं. १ मा ३ जना ।

२ – कागेश्वरी मनोहरा वडा नं. २ मा ११ जना ।

३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा ४ जना ।

४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा १३ जना ।

५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा २५ जना ।

६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा ४८ जना ।

७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा ४४ जना ।

८- कागेश्वरी मनोहरा वडा नं. ८ मा २८ जना ।

९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा १९७ जना गरि कुल ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९मा १९७  जनालाई कोरोना पोजेटिभ देखीएको छ । कोरोनो संक्रमित विरामीको संख्या उच्च दरमा बढीरहेकोले नगर प्रमुख थापाले आम नगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।