जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २३।

चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका-९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।