गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त

कपन अनलाइन

काठमाण्डौ  ,बैशाख २० ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त  पदमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया ।