शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त

शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त

कपन अनलाइन

काठमाडौं, बैशाख १९।

लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन्।

नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।