आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १९।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज दिउँसो ४ बजेका लागि बैठक डाकिएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन ।

बैठकमा कोरोना महामारी रोकथाम तथा उपचारका विषयमा छलफल हुने बताइएको छ। शुक्रवार सीसीएमसीले गरेको सिफारिसबारे पनि बैठकमा छलफल हुने सञ्चारमन्त्री गुरुङले जनाए। उक्त सिफारिस मन्त्रिपरिषद्को बैठकबाट पारित गर्नुपर्ने हुन्छ।

 

तपाइँको प्रतिक्रिया ।