बस्नेतले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने
कपन अनलाइन\पुस २५, २०७१
उद्योगमन्त्री महेश बस्नेतले जनकपुर चुरोट कारखानालाई सञ्चालनमा ल्याउने बताएका छ । चार वर्षदेखि विभिन्न कारणले बन्द चुरोट कारखाना सञ्चालन गर्न सरकार गृहकार्यमा जुटेको बताएका छिन् ।
उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र अन्य सरोकारवाला निकायसँग छलफल सकिएपछि कारखाना सञ्चालन गर्ने मन्त्रीले बताएका छन् । एक महिनाभित्रमै चुरोट कारखाना सञ्चालनका लागि काम अघि बढ्ने मन्त्रीले बताएका छन् ।
तपाइँको प्रतिक्रिया ।