बुढानिलकण्ठ नगरपालिकामा संक्रमित शंख्या २०६ पुग्यो ,बैशाख १७ गते १८ जनामा संक्रमण
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १८ ।
बुढानिलकण्ठ नगरपालिकामा निषेधाज्ञाको दोस्रो दिन बैशाख १७ गते १८ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १७ गते ८ जना महिला र १० जना पुरुष रहेको जनाएको छ।हाल सम्म नगरपालिकामा २०६ जना संक्रमित पुगेका छन भने १९९ जना होम आईसोलेसनमा छन् भने ३ जना पुरुष र ३ जना महिला अस्पतालको आईसोलेसनमा रहेका छन
वडागत विवरणः
वडा नं २ : १ महिला
वडा नं ३ : ३ महिला र ५ पुरुष
वडा नं ४: १ महिला र २ पुरुष
वडा नं ५: १ पुरुष
वडा नं ८: १ पुरुष
वडा नं ९: १ महिला र १ पुरुष
वडा नं ११ : १ महिला
वडा नं १२: १ महिला
तपाइँको प्रतिक्रिया ।