काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १५।

काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ : ५९ बजे भूकम्प गएको हो ।केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।

तपाइँको प्रतिक्रिया ।