नेकपा (एमाले) रसुवा जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन

रसुवा,बैशाख १०  / सुजन तामाङ्ग(लोपेन )

नेकपा (एमाले) रसुवा जिल्ला कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम  पार्टी केन्द्रीय सदस्य तथा पूर्व कानुन मन्त्री शेर बा. तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेश पार्टी कमिटीका अधयक्ष आनन्द पोखरेल र कमिटी सचिव खेम लोहनीको पनि उपस्थित रहेको थियो ।पाँचै वटा पालिकामा पालिका कमिटी गठन गरी थप जिम्मवारी दिएको थियो ।

आमाछोडिङमो गाउँपालिका कमिटीको  अध्यक्षमा फूर्पु सिंगी तामाङ्ग र सचिवमा ल्हाक्पा गोमबो तामाङ्गलाई  मनोनित भएको छ। सो अवसरमा  प्रतिपक्ष संग  पनि मित्रताकाे कायम गरेर आगी बढ्ने साेचका साथका लाग्ने नेकपा एमालेकाे अमाछोडिङमो गा.पा को पालिका कमिटिकाे अध्यक्ष फूर्पु सिंगी तामाङ्गले बताएका छन।

तपाइँको प्रतिक्रिया ।