काठमाडौमा सभा सम्मेलन, गोष्ठी लगायतका कार्यक्रममा रोक

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

काठमाडौमा सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रममा रोक लगाइएको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाएको हो ।

जिप्रका काठमाडौंले  जारी गरेको  सूचनामा तालिम तथा प्रशिक्षणहरु सञ्चालनमा पनि रोक लगाइएको उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।