नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगतको विषयगत समितिको विज्ञमा कुमारराज सुवेदी

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगतको विषयगत समितिको विज्ञमा कुमारराज सुवेदी

कपन अनलाइन

काठमाडौं बैशाख ८। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगतको विषयगत समितिको विज्ञमा कुमारराज सुवेदी नियुक्त भएका छन्।प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति विमलेन्द्र निधिले सुवेदीलाई कांग्रेसको आदर्श र सिद्धान्तको कार्यान्वय विषयगत समितिको विज्ञका रुपमा नियुक्त गरेका हुन्।

नियुक्तिपत्रमा निधिले लेखका छन्, ‘तपाईलाई नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा श्री हरिहर विरही संयोजक रहनु भएको नेपाली कांग्रेसको आदर्श र सिद्धान्तको कार्यान्वय विषयगत समितिको विज्ञका रुपमा नियुक्त गरेको छु।’ सुवेदी लामो समय देखि बिभिन्न सामाजिक कार्यमा सक्रिय हुदै आएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।