नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेस पौडेल

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको रास्ट्रिय कार्यक्रता  भेलाले नयाँ नेतृत्व चयन गरेको छ।महासंघले मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको पहिलो भेलाले  महासंघको संयोजकमा रमेश पौडेललाई चयन गरेको हो।

त्यस्तै सो भेलाले महासंघको  वरिष्ठ उपाध्यक्षमा  पर्शुराम बस्नेत उपाध्यक्षहरुमा  प्रभात बिक्रम कटुवाल, धुर्ब आचार्य ,दिपेन्द्र दहाल,  निरेशलाल सिंह, ॐकृष्ण प्रसाईं , बासु  श्रेष्ठ,मानदेब हजरा, एकेन्द्र कुवर , महासचिवमा  मेघराज पौडेल , उपमहासचिव प्रदिप खत्री , राजेश शाह, राम कृष्ण खड्का ,  शान्त माया परीयार र   धर्म लामालाई चयन गरेको छ भने सचीवमा सन्तोष बान्तवा ,दिलचक्र राई , दिपक न्यौपाने, बासु नेपाल, उमेश के सि , . कपिल न्यौपाने , राम किशोर सिङ पराग लगायत चयन भएका छन।
त्यस्तै नेकपा केन्द्रीय सदस्य कर्ण बहादुर थापा र लिल बहादुर थापा लागयतका केन्द्रीय नेताहरुको उपस्थितिमा सम्म भेलाले  कोषाध्यक्ष कम्रेड बिदुर शर्मा र  सहकोषाध्यक्षमा उज्ज्वल सुवेदी र ऋषि रेग्मी सहित केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारी तथा सदस्यहरु चयन गरेको छ।
तपाइँको प्रतिक्रिया ।