बैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिसिएमसिको सिफारिस

बैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिसिएमसिको सिफारिस

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न  सिफारिस  गर्ने निर्णय गरेको छ ।

कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिएकी छन

बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ ।।

तपाइँको प्रतिक्रिया ।