धादिङका दुई नेता भन्छन : समानान्तर कमिटी गठनमा हाम्रो सहमति छैन

धादिङका दुई नेता भन्छन : समानान्तर कमिटी गठनमा हाम्रो सहमति छैन

कपन अनलाइन

धादिङ ,चैत्र २५।

धादिङ जिल्लाका दुई नेताले नेकपा एमालेको नाममा गठन भएको समानान्तर कमिटि गठन प्रति असहमति जाहेर गर्दै आफुहरु सो कमिटीमा नरहेको बताएका छन।

माधव नेपाल पक्षले गठन गरेको बागमती प्रदेस कमिटीमा डा. रामकुमार अधिकारी र धन बहादुर घलेलाई राखिएको प्रति आपत्ति प्रकट गरेका छन।

नेकपा एमाले एकढिक्का रहनुपर्ने भन्दै पार्टीलाई कमजोर बनाउने गरि गरिएको समानान्तर कमिटी निर्माण गर्नु पार्टी हित विपरित रहेको भन्दै उनीहरुले आफुहरु सो कमिटीमा नरहने जानकारी गराएका छन।

तपाइँको प्रतिक्रिया ।