३३ प्रतिशत सम्बन्ध विच्छेदको कारण फेसबुक

१२ जेठ,काठमाडौ। ब्रिटेनमा गरिएको एक सर्वेका अनुसार संसारभरिका एक तिहाई सम्बन्ध विच्छेदको पछाडीको फेसबुको हात रहेको पत्ता लागेको लागेको छ।

उक्त सर्वेका अनुसार सम्बन्ध विच्छेद गर्ने दम्पतीहरु एक अर्का विरुद्ध फेसबुकमा गर्ने व्यावहारलाइ कारण बनाइरहेका छन्।अधिकांसले अरुलाई अनुचित म्यासेज पठाएको कारण दिएका छन्।
उक्त सस्थाले अघिल्लो वर्षका करिव ५ हजार सम्वन्ध सम्बन्धहरुलाई अध्ययन गरेको थियो,जसमा ३३ प्रतिशत भन्दा बढि सम्बन्ध विच्छेधको कारण फेसवुक थियो,जवकी सन २००९ मा यो प्रतिशत मात्र २० थियो।
अमेरिकन एकेडेमी अफ मेट्रोमोनियल लयर्सलेका ८० प्रतिशत भन्दा बढि वकिलहरुले पनि सोशल नेटवर्किङको कारणले सम्बन्ध विच्छेदको घट्ना बढेकोमा सहमति जनाएका छन्।
तपाइँको प्रतिक्रिया ।