मेलम्चीको जल्पादेवी गाडी मर्मत वर्कसप बन्यो सिप्रदीको सर्टिफाइड ग्यारेज

मेलम्चीको जल्पादेवी गाडी मर्मत वर्कसप बन्यो सिप्रदीको सर्टिफाइड ग्यारेज

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

सिप्रदी ट्रेडिङ प्रा.लीले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । टाटा कमर्सियल गाडीका ग्राहकलाई सहज रुपमा आफ्नै स्थानमा सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको  छ ।
टाटा मोर्टस ग्राहक सेवाअन्तर्गत नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रवन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कसपको उद्घाटन गरेका छन।

मेलम्ची नगरपालिका वडा नं १२ बाहुनेपाटीमा रहेको उक्त वर्कसपको चैत्र १८ गते उद्घाटन गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।