Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/162431538_861770017701877_398465382544518290_n-e1616467806952.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/62258438_2410286255875901_5214423646935711744_o-e1616467973459.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/162032693_752899942265686_1934452072695088143_n-e1616467874271.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

ईष्ट पोल माविको खेल सप्ताह सम्पन्न

कपन अनलाइन

काठमाडौं ,चैत्र १० ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटार जोरपाटीमा संचालित इष्ट पोल  माविले बिद्यार्थीहरुलाई  पढाइको अलवा  उनीहरुको चौतर्फी बिकासको लागि  विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ। भर्खरै मात्र ईस्ट पोल मा वि ले आफ्नो खेलकुद सप्ताह सम्पन्न गरेको छ ।बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित खेल सप्ताहको बिद्यालयका संस्थापक अध्यक्ष इश्वर सापकोटाले गरेका थिए।

  खेलकुद सप्ताह अन्तर्गत पुर्व प्राथमिक तह,  जूनियर प्राइमरी , सिनियर प्राइमरी ,  आधारभूत तह  तथा मा वि तह का छुट्टा छुट्टै खेलहरु सम्पन्न भएको थियो भने सबै तह र खेलमा प्रथम ,द्वितीय अनि तृतीय हुने खेलाडी हरुलाई स्वर्ण, रजत , कास्य पदक प्रदान गरिएको थियो ।

 

 प्रत्येक तहमा ९ विधा का खेलहरु संचालन गरिएको बिध्यालयका सहायक प्रधानाध्यापक प्रकाश अधिकारीले जानकारी गराए।

यी सम्पुर्ण खेलहरु गराउनुको  उदेश्यमाथि  प्रकाश पार्दै  अधिकारीले भने,प्रत्येक कक्षाका विद्यार्थीलाई कुनै न कुनै खेलमा आवद्ध गराई खेल क्षेत्रमा आकर्षण बढाउने र शारिरीक अभ्यासमा बालबालिकालाई अभ्यस्त गर्ने  उदेश्य सहित बिध्यार्थीहरुलाइ शैक्षिक ज्ञानको अलवा अतिरिक्त क्रियाकलाप र खेलकुदमा समेत अब्बल बनाउने स्कुल को भुमिका स्वरुप यो सप्ताह मनाउने गरेका हौ   उनले भने, खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने   भन्दै खेलकुदले बिद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुदा खेलकुदलाई  ईष्टपोलले  बिशेष महत्वका साथ संचालन  गर्दै आएको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै ईष्ट पोल माविका अध्यक्ष इश्वर प्रसाद सापकोटाले खेलकुदको माध्यम बाट बिद्यार्थीको शारीरिक विकास संगै बिद्यार्थी बीच आपसी सदभाब बिकासको लागि खेल सप्ताह आयोजना गरिएको बताए ।उनले खेल प्रति बिद्यार्थीले देखाएको चासो  तथा रुचिले उत्साहित बनेको बताउदै आगामी दिनमा पनि कार्यक्रमलाइ निरन्तरता  दिने बताए ।

 

तपाइँको प्रतिक्रिया ।