Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/142871233_108538077894241_4807778686818956343_o-e1616053697614.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कलाकार राजन चौलागाईं (खैराँते) को ‘टुप्पी ठाडो…’ गीतको म्युजिक भिडियो सार्वजनिक

कपन अनलाइन

काठमाडौं, चैत्र ३ ।कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका हास्य कलाकार एबम गायक राजन  चौलागाईं (खैराँते)   र गायिका प्रिती आलेको आवाजमा ‘टुप्पी ठाडो…’ बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ  । माधब थापाको लय तथा शब्द सिर्जनामा पारिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

उक्त गित को म्युजिक भिडियोमा किरण केसी ‘रातामकै’, बिष्णु सापकोटा ‘हर्के हल्दार’, ज्योति मगर, प्रिती आले, श्याममाया तामाङ  लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ । सुनाखरी मल्टीमिडिया मार्फत सार्बजनिक भएको भिडियोको निर्देशन कुमार केसीले गरेका छन् । प्रवेश पोख्रेलले छायांकन गरेको उक्त भिडिओको सम्पादन मित्रदेव गुरुङले गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।