खुल्लामंच कव्जा गर्ने ठेकेदार मनोज भेटवाल पक्राउ

खुल्लामंच कव्जा गर्ने  ठेकेदार मनोज भेटवाल पक्राउ

कपन अनलाइन

काठमाडौं ,फागुन २५।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ ।पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन  ।

भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ ।

तपाइँको प्रतिक्रिया ।