फागुन २२ गते सनिवार नेपाल वितरक संघको २० औ साधारण सभा हुने

फागुन २२ गते सनिवार  नेपाल वितरक संघको २० औ साधारण सभा हुने

कपन अनलाइन

काठमाडौं ,फागुन २०।

फागुन २२ गते सनिवार नेपाल वितरक संघको २० औ साधारण सभा हुने भएको छ।  काठमाडौं बत्तीस पुतलीमा रहेको अनुपम फुड ल्याण्डमा हुने साधारण सभा बिहान ११ बजे शुरु हुने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।