भुमि सम्बन्धि समस्या समाधान आयोग काठमाडौंको जरुरी सुचना !

भुमि सम्बन्धि समस्या समाधान आयोग काठमाडौंको जरुरी सुचना !

कपन अनलाइन

काठमाडौं ,फागुन १८।

भुमि सम्बन्धि समस्या समाधान आयोग काठमाडौंले सूचना जारी गर्दै कुनै पनि किसिमका गुनासो भएमा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

नेपाल सरकारको निर्णय बमोजिम यस पुर्व गठन भएका आयोग वा कार्यदलले वितरण गरेका श्रेस्ता ,स्वामित्व वा नक्शा प्रमाणित सम्बन्धि कुनै समस्या भएमा सम्पर्कका लागि अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।