नेपालले विकासशिल रास्ट्र बन्ने मापदण्ड पुरा गर्यो

कपन अनलाइन

काठमाडौं ,फागुन १५।

नेपालले विकासशिल रास्ट्र बन्ने मापदण्ड पुरा गरेको छ । संयुक्त रास्ट्र संघको विकास नीति समितिले नेपाललाई सन् २०२६ सम्ममा विकासशिल रास्ट्र बन्ने मापदण्ड पुरा गरेको जानकारी दिएको छ।

समितिको फेब्रुवरी २२ देखि २२ सम्म बसेको बैठकले नेपाल संगै बंगलादेश र लाओले अल्पविकसित मुलुक बाट विकासशिल रास्ट्र बन्ने विभिन्न मापदण्ड पुरा गरेको निर्णय गरेको थियो।

समितिले गरेको सिफारिस संयुक्त रास्ट्र संघको सम्मेलनले अनुमोदन गरेपछि लागु हुनेछ।  नेपालले घोषणा गरेको सुखी नेपाली समृद्ध नेपाल  नेपालको नारा सफल बनाउदै विकासशील मुलुक बनाउन सन् २०२६ सम्म अल्प विकसित मुलुकले प्राप्त गर्ने सुविधा प्राप्त गर्नेछ ।

 

तपाइँको प्रतिक्रिया ।