कागेश्वरी- ५ थलीमा मनोहरा जेसिजले लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौं फागुन १२ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ ।मनोहरा जेसिजको आयोजनामा भोलि अर्थात् फागुन १३ गते बिहिबार बिहान ११ बजे देखि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली स्थित मिनी ल्याण्ड इंगलिस हाइ स्कुलमा लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागी हुनको लागि मनोहरा जेसिज वर्ष २०२१का अध्यक्ष जेसि सागर रोक्काले अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।
