Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/142333627_2500173363624043_2124413292976508960_n-1-e1613893906468.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नव सुन्ताखान एकेडेमीले गायक सुरेश लामा पुत्री सुस्मिता लामालाई कक्षा १२ सम्म नि:शुल्क पढाउने

कपन अनलाइन

काठमाडौँ, फागुन ९। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा संचालित नव सुन्ताखान एकेडमीले तारेभिरका सुरेश लामा  नेपाल टेलिभिजनबाट प्रसारित गायन रियालिटी शो वाई वाई नेपाल स्टारको उप बिजेता तारेभिरका सुरेश लामाको छोरिलाइ कक्षा १२ सम्म अध्ययनको लागि सहयोग गर्दै पूर्ण छात्रवृत्ति प्रदान गरेको छ  ।

 

सुन्तख़ान युवा क्लबको पहलमा  सुरेश लामाको छोरि सुस्मिता लामालाइ बिध्यालयले कक्षा १२ सम्मको अध्ययनको लागि पूर्ण  छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको  सुन्ताखान युवा क्लबका हरिबोल बिष्टले कपन अनलाइनलाइ जानकारी गराए । हाल सुरेश लामाकी छोरी सुस्मिता  नव सुन्ताखान एकेडेमीको कक्षा ३मा अध्ययनरत रहेकी छिन । बिध्यालयले सामाजिक उत्तरदायित्व र सुरेश लामालाइ सम्मान स्वरूप छात्रवृत्ति प्रदान गरेको जानकारी गराएको छ । बिद्यालयले गरेको निर्णय प्रति गायक सुरेश लामाले  खुसि ब्यक्त गर्दै धन्यवाद  ज्ञापन गरेका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।