गोकर्णेश्वर १ मा सोनाम छ्योइलिंङ गुम्बाको उदघाटन तथा सोनाम ल्होछार संस्कृतिक कार्यक्रम हुने

गोकर्णेश्वर १ मा  सोनाम छ्योइलिंङ गुम्बाको  उदघाटन तथा  सोनाम ल्होछार संस्कृतिक कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौँ, माघ ३०। गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल मुलखर्कमा मन्जुश्री संवत २८५७ औं (लाङ ल्हो – गाइ बर्ग) सोनाम ल्होछार संस्कृतिक कार्यक्रम तथा सोनाम छ्योइलिंङ गुम्बा को उद्घाटन हुने भएको छ। सोनाम छ्योइलिंङ गुम्बा संरक्षण तथा सम्बर्धन  समितिको आयोजनामा हुने सो कार्यक्रमको सह आयोयोजकको रुपमा मुलखर्क गुठि समाज र मुलखर्क युवा क्लब रहेका छन  ।नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा  आज दिउसो २ बजे हुने सो कार्यक्रममा उपस्थिति हुनको लागि आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।