रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जि थमायो

रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जि थमायो

कपन अनलाइन

काठमाडौं ,माघ २९ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जि थमाएको छ ।

राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ गर्न उनलाई पुर्जि दिइएको हो । रामकुमारीले पक्राउ पुर्जिबिना गिरफ्तारी नदिने अडान लिएकी थिइन् ।

उनलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जि थमाएको हो ।

तपाइँको प्रतिक्रिया ।