गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति गठन अध्यक्षमा संजय लामा

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति गठन  अध्यक्षमा संजय लामा

कपन अनलाइन

काठमाडौं माघ २४  गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको अध्यक्षमा तोयकान  नेपाल वादोरियो कराते दो एसोसियसनका अध्यक्ष एबम  तरुण दल काठमाडौ क्षेत्र नं ३ का सभापति संजय लामा मनोनित भएका छन ।उनको अध्यक्षतामा नगरपालिका भरिका युवाहरुलाई समेटेर १६ सदस्यीय समिति निर्माण गरिएको हो ।

 शुक्रबार नगरपालिकामा एक कार्यक्रम का बीच उनलाई गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन २०७७ को परिच्छेद २ को दफा ४ को उप दफा १ क मा भएको व्यवस्था अनुसार गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको अध्यक्ष पदमा उक्त दफा अनुसार पदावधि कायम हुने गरि मनोनियन गरिएको हो   ।  त्यसैगरि गोकर्णेश्वर नगरपालिका बिषयगत समिति अपांगता खेलकुद समितिको  संयोजकमा केशब थापा  युवा तथा खेलकुद विकास समिति अन्तर्गत कराते विभागको संयोजकमा अरुण कार्की  मनोनित भएका  छन   ।

    सदस्य: आइत लामा,

     सदस्य: अमित कुमार पण्डित ,

     सदस्य:  हरिबोल बिष्ट,

     सदस्य:  विकेश श्रेष्ठ,

     सदस्य:  धर्म थिग लामा,

    सदस्य:  रति लामा ,

    सदस्य:  पेमा डोल्मा तामांग,

   सदस्य:  दिनेश राइ ,

   सदस्य:  अनिता श्रेष्ठ ,

    सदस्य:  कुमार लामा,

  सदस्य:  शत्रुधन बहादुर सुवेदी,

  सदस्य:  ओम प्रसाद ढकाल

   दिपक लामा, खेलकुद बिज्ञ

  रामनारायण शाह, सदस्य सचिब

   शिबराम कारंजित, विशेष सल्लाहकार को रुपमा मनोनित भएका छन

त्यसैगरि

बिषयगत खेलकुदका संयोजकहरुमा  

अरुण कार्की, कराते

बिकाश राइ, फुटबल

रामकुमार तामांग, फुटसल

राजेन्द्र लम्साल, बास्केटबल

सरोज पुडाशैनी, व्याटमेनटेन

संजय श्रेष्ठ, क्रिकेट

श्रीराम  श्रेष्ठ , भलिबल

हिरेन लामा, स्विमिंग

हरि कृष्ण श्रेष्ठ, टेबल टेनिस

देबेन्द्र बस्न्यात, साइकिलिंग

सोभित गिरि, तेक्वान्दो

केशब थापा, पारा खेलकुद

बिकाश श्रेष्ठ, स्नोकर

सानु कान्छा श्रेष्ठ, मुवाँथाई

नारायण श्रेष्ठ, उसु रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।