चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी प्रयास
कपन अनलाइन
काठमाडौं ,माघ २३
आम हड्ताल को अघिल्लो दिन काठमाडौँको चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी भएका छन् ।
बिहिबार राती नवरस बचत तथा ऋण सहकार संस्था, पद्ममुखी बचत तथा ऋण सहकार संस्था र चन्द्र विनायक ऋण सहकार संस्थामा चोरि भएको हो । चोरी भएको संस्थाहरुको भौतिक रुपमा नजिक रहेका छन ।
सहकारी संस्थाको लकर चोरहरुले खोल्न नसके पछी उनीहरुले संस्थाको भौतिक साधन तोडफोड गरेर भागेको प्रहरीलेबताएको छ । साथै घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको जानकारी दिएको छ
तपाइँको प्रतिक्रिया ।