आज नारायणहिटीमा हुने आम सभामा सहभागी हुन् नेकपा बुढानिलकण्ठको अपिल

आज नारायणहिटीमा हुने आम सभामा सहभागी हुन् नेकपा बुढानिलकण्ठको अपिल

कपन अनलाइन

काठमाडौं ,माघ २३।

आज नारायणहिटीमा हुने आम सभामा सहभागी हुन् नेकपा बुढानिलकण्ठले  अपिल गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेस कमिटीको आयोजनामा हुने सो सभामा सकृय सहभागी बन्नका लागि नेकपा बुढानिलकण्ठका अध्यक्ष प्रदिप डङोलले सबै शाखा कमिटी र नगरवासीमा अपिल गरेका छ्न।

माघ २३ गते १२ बजे नारायणहिटी गेटमा हुने आमसभामा र्याली सहित सहभागी हुनका लागि काठमाडौं क्षेत्र ३ ,४ र ५ को स्थान ज्ञानेश्वर रहेको जानकारी दिदै उनले  सबै शाखा कमिटीलाई संयोजन र सहयोगका लागि आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।