आम हड्तालमा चावहिलको मोर्चा सम्हाल्ने बुढानिलकण्ठका दुई युवा

आम हड्तालमा चावहिलको मोर्चा सम्हाल्ने बुढानिलकण्ठका दुई युवा

कपन अनलाइन

काठमाडौं ,माघ २२।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड -नेपाल पक्षले गरेको आम हड्तालमा काठमाडौंको उत्तरपूर्वी महत्वपूर्ण क्षेत्र चावहिल निकै चर्चामा रहेको थियो। बन्दको बिहान नै देखि  भएको प्रदर्शनमा विभिन्न क्षेत्रका नेता ,कार्यकर्ता तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थीयो ।

पुर्व सभामुख ओनसरी घर्ति देखि नागरिक अगुवा खगेन्द्र संग्रौला लगायतको सहभागिता रहेको चावहिल क्षेत्रको प्रदर्शनमा बुढानिलकण्ठका दुई युवा एकाएक संचार मध्यम र सामाजिक संजालमा चर्चित बनेका छन।

आम हड्तालको समय सम्पन्न भए पनि काठमाडौंको चाबहिल क्षेत्रमा प्रदर्शनकारीले नाराबाजीमात्रै होइन टायर जलाउने सम्मका गतिविधि गरिरहेका सुबिन चालिसे र बिबेक अधिकारी अहिले निकै चर्चामा आएका छन।

बुढानिलकण्ठ -१२ का सुबिन चालिसे र बुढानिलकण्ठ -१० का विवेक अधिकारी नगरपालिकामा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।