काठमाडौं महानगरपालिका वडा नं ६ को ज्येष्ठ नागरिक बिशेष भत्ता सम्बन्धि सार्वजनिक सुचना

काठमाडौं महानगरपालिका वडा नं ६ को ज्येष्ठ नागरिक बिशेष भत्ता सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, माघ २१।  काठमाडौं महानगरपालिका वडा नं ६ को ज्येष्ठ नागरिक बिशेष भत्ता सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । उक्त सुचनामा भनिएको छ , काठमाडौं महानगरपालिका वडा नं मा ७५ वर्ष उमेर पुरा गरेर बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई काठमाडौं महानगरपालिका बाट बिशेष भत्ता प्रदान गर्ने निर्णय बमोजिम यस काठमाडौं महानगरपालिका वडा नं ६ बस्ने  २०७७  साल फागुन ३० मा ७५ वर्ष पुरा हुने बरिष्ठ ज्येष्ठ नागरिकहरुले वडा कार्यलयमा फागुन मसान्त सम्म आवश्यक कागजात नागरिकताको फोटोकपी १ र मतदाता परिचय पत्र फोटोकपि १ सहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।