Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/140021324_3671113549640946_8718276948284716378_n-e1611122707649.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/141057030_3674339185985049_4365477330666066806_n-e1611122871849.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स कपडा बैक मार्फत बिभिन्न बिध्यालयका बिद्यार्थीलाइ जाडोको लागि न्यानो कपडा वितरण

कपन  अनलाइन

काठमाडौँ, माघ ७ ।लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ ए१ अन्तर्गत काठमाडौँका उत्तरपूर्व भेगमा रहेका ३८ वटा विभिन्न लायन्स क्लबहरूको सक्रियतामा बिभिन्न बिद्यालय तथा  संघ सस्थाहरुलाई कपडा बैंक मार्फत जाडोको लागि न्यानो कपडा वितरण गर्दै आएको छ। हामी सेवा गर्छौ भन्ने मुला नाराको साथमा  मंगलबार  ललितपुर जिल्लामा अवस्थित चुनादेवी शिक्षा मन्दिर आधारभुत   बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाइ जाडोको लागि न्यानो कपडा अन्तर्गत स्वीटर वितरण गरिएको छ।

डिस्ट्रिक ३२५ ए१को उत्तर पुर्बी  भेगमा रहेका ३८ वटा लायन्स क्लब सहित  लायन्स क्लब अफ काठमाडौं दर्पण,  लायन्स क्लब अफ काठमाडौं  लिडरसिप फर चेन्ज,  लायन्स क्लब अफ काठमाडौं  खास्ती र लायन्स क्लब अफ काठमाडौं  साम्बलाको संयोजनमा  ललितपुर जिल्लामा अवस्थित चुनादेवी शिक्षा मन्दिर आधारभुत विधालयमा अध्ययनरत १३० जना विधार्थीहरुलाई स्विटर वितरण गरिएको हो ।

त्यसैगरि सोहि कपडा बैंक मार्फत सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित लायन्स एकेडमीमा  अध्ययनरत    सय जना  बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत स्विटर वितरण गरिएको क्लोथ बैक उप संयोजक लायन ठण्डराज ठकुरी (राजन)ले जानकारी गराए। उक्त कार्यक्रममा   प्रमुख अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ,  पुर्व डिस्ट्रिक गभर्नर तथा मल्टिपल हङर रिलिफ चियरपर्सन  लायन कुमारराज सुवेदी  ,  चिफ एडमिनिस्ट्रेसन् लायन सुरेन्द्र प्रकाश बलाय , जी एम टि लायन धर्म शरण ,श्रेष्ठ टिम लिडर लायन श्रीधर भण्डारी  जोन चियर पर्सन लायन  गंगालाल श्रेष्ठ,  लगायत  लायन्स लिडर तथा सदस्यहरु सहित बिध्यालयका प्रधानाध्यापक शिक्षक बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।