भोलि माघ ३ गते बुढानिलकण्ठ चिसिनी जाउँ , खाना महोत्सवमा सहभागी बनौ

भोलि माघ ३ गते बुढानिलकण्ठ चिसिनी जाउँ , खाना महोत्सवमा सहभागी बनौ

कपन अनलाइन

काठमाडौं ,माघ २।

माघ ३ गते बुढानिलकण्ठमा चिसीनी फुड फेस्टिभल -२०७७ हुने भएको छ। चिसीनी तामाङ महिला समुहको आयोजनामा हुने उक्त फेस्टिभलमा विभिन्न स्थानीय तथा अन्य खानाहरुको परिकारहरुको स्वाद लिन सकिने आयोजकले जानकारी दिएको छ।

चिसिनी तामाङ युवा क्लवको व्यवस्थापन र बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को सहयोगमा हुने सो फेस्टिभलमा खाना संगै अन्य कार्यक्रम पनि रहेको छ ।

भोलि आयोजना हुने उक्त महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तयारी गरिएको आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।